समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रदेश सांसद रिता माझीद्धारा राप्रपा परित्याग

हल्दिबारी, २७ भदौ ।   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रिता माझीले पार्टी छाडेकी छिन् । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै माझीले राप्रपाले वर्तमान अवस्थालाई परिपुर्ति गर्ने ढगबाट अघि बढ्न नसकेको टिप्पणी गरेकी छिन् ।

Advertisement

बाग्मती प्रदेश सांसद समेत रहेकी माझीले मुलुकले यतिबेला बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको स्पष्ट पारेकी छिन् ।

Advertisement

पार्टीभित्र साँघुरो सोच र व्यवहार, अंहकार, कुण्ठा अनि पुर्वाग्रह प्रेरित भावनाबाट नेतृत्व तह अघि बढ्नुलाई आम कार्यकर्ताले अस्वभाविक रुपमा लिएको पनि उनको भनाइ छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article