समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिबारी स्तम्भ : पहिचान की ! दुर्घटना ? (फाेटाे फिचर)

हल्दिबारी, ३ भदाै । हल्दिबारी गाउँपालिकाको बिभिन्न स्थानमा बनाइएका स्तम्भका कारण दुर्घटना बढ्न थालेपछि स्थानियहरु बिना सुझबुझ स्तम्भ बनाएको भन्दै गुनसो गर्न थालेका छन् । स्थानिय स्तरको पहिचान झल्काउने नाममा बिच सडकमा बनाईएका स्तम्भका कारण दुर्घटना बढ्न थालको छ ।

Advertisement

ः हल्दिबारी १ गोलधाप बजारमा बनाइएको हल्दिबारीको बाँचा झापा भरि माछा भन्ने नारालाई सार्थक दिन र गोलधापको पहिचान झल्काउन बनाईएको गोलाकार माथी माछाको स्तम्भ देख्न सकिन्छ ।

Advertisement

ः हल्दिबारी २ स्कुलचोक (भजन) मा बनाईएको हल्दिबारी चिनाउने बेसार अंकित स्तम्भ खडा गरेको ६ महिना नबित्दै दुर्घटनामा परेको स्थानिय बताउछन् ।

ः हल्दिबारी २, बेलागरा चोकमा बनाएको अस्थाउदै गरेको सुर्य राजवंशी भाषमा बेलागरा स्तम्भ कति सुरक्षीत छ हेर्न बाँकी नै छ ।

ः हल्दिबारी २, पारोखोपी बजारमा बनाईएको स्तम्भ पारुखुपीले चिनिने परेवाको खोरमा परेवा बसेको स्तम्भ बनाए देखिनै दुर्घटना र विवादमा परेको छ ।

यस्ता महत्वपुर्ण स्तम्भहरु काहाँ र कसरि बनाउने भन्ने सुझबुझ स्थानिय जनप्रतिनिधिहरुमा नहुदा पहिचान होईन दुर्घटना पो बढ्ने होकी ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article