समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापाबाट को–को परे एमालेको समानुपातिक उम्मेदवारको बन्द सूचीमा ?

हल्दिबारी, ३ भदाै । नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । सोमवार साँझमा नामावली बुझाएको एमालेले जनाएको छ । सो नामावलीमा झापा जिल्लाबाट दश जनाको नाम अटाइएको छ ।

Advertisement

प्र्रतिनिधिसभा सदस्य तर्फ के.आर. खम्बू , अमृतलाल राजवंशी, हर्कमाया विक, भीम खवास , निर्मला शिवाकोटी पाठक र निरु पुलामी मगर समानुपातिकको बन्द सूचीमा परेका हुन् ।

Advertisement

प्रदेशसभा सदस्य तर्फ नम्बरलाल धिमाल , तारा ढकाल , कमला थापा मगर र विद्यानन्द राजवंशी समानुपातिकको सूचीमा परेको नेकपा एमाले झापाले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article