समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कचनकवलमा नेविसंघद्दारा दिप प्रज्वलन

वनियानी , असोज ३ । संविधान दिवसको उपलक्ष्यमा नेविसंघ कचनकवलको आयोजनामा दिप प्रज्वलन गरी मनाएको छ ।
कचनकवल नेविसंघ सभापति  सागर राजवंशीको अध्यक्षतामा वनियानि (हुक्का हुक्कि  चोकमा दिप प्रज्वलन गरीएको नेविसंघले जनाएको छ ।
उक्त अवसरमा कचनकवल काङ्ग्रेस सभापति तुलाराम अधिकारी , वडा नम्बर ६ का अध्यक्ष तथा प्रदेश ” क ” पार्टी सभापति चिन्तामणि खरेल लगायत नेविसंघ ,काङ्ग्रेस तरुण दलका युवाहरूको उपस्थिति रहेको थियो ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article