हल्दिबारी, ४ असाेज । निर्वाचन आयोगले कुनैपनि सार्वजनिक स्थानमा व्यानर , पोस्टर ,पम्पलेट लगाउन प्रतिबद्ध गरेपनि हल्दिवारीमा राप्रपाले ठाडो उलंघन गरेको देख्न सकिन्छ ।
गत स्थानीयतह निर्वाचनमा टागिएका व्याननर हल्दिवारी ४ मंगलबारे बजारमा अहिलेसम्म देख्न सकिन्छ । अर्को निर्वाचन आउन २ महिना बाकी रहदा समेत यसरी निर्वाचन आचारसंहिताको उलंघन गर्नुले राप्रपाको हैसियत छर्लङ्ग हुन्छ ।
फोटो : बिस्णुकुमारी घिमिरे

