हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

१३ औं ( साग )गेममा मेडल जित्न सफल हल्दिवारीका २ युवा सम्मानित( फोटोफिचर )

हल्दिवारी गाउँपालिकाले १३ औं दक्षिण एशियाली गेम ( साग ) मा मेडल जित्न सफल हल्दिवारीका २ युवाहरूलाई नगद ११ हजार सहित सम्मान गरेको छ ।

Advertisement

Advertisement

हल्दिवारी १ घर भै नेपाली सेनामा कार्यरत अर्जुन सिगु र नेपाली सेनामै कार्यरत हल्दिवारी ३ कि अनुजा राईलाई नगद सहित सम्मान गरिएको हो ।

१३ औं साग गेममा अर्जुन सिगुले बक्सिङमा कास्य पदक जितेका थिए भने अनुजा राईले कवडिमा रजत पदक जितेकी थिएन ।

 

दोस्रो अन्तर विद्यालय अध्यक्ष तथा उपाध्यक्ष कप खेलकुद प्रतियोगिताको उदघाटन समारोहमा संविधान सभा सदस्य मोहन टुडु ,प्रदेश १ झापा ३ क का प्रदेश सदस्य बसन्त बानिया ,गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन तथा उपाध्यक्ष डम्बर बहादुर गिरिले सयुक्त रूपमा उनिहरुलाई सम्मान गरेका हुन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)