समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

चट्याङले लागेर बिर्तामोडमा एक बालिकाको मृत्युु

हल्दिवारी । झापाको बिर्तामोडमा चट्याङले लागेर एक जना बालिकाको मृत्यु भएको छ ।

Advertisement

इप्रका बिर्तामोडका अनुसार बिर्तामोड-२ का रुपलाल हस्दाको छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो । आज साझ हस्दालाई चट्याङ लागेको थियो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article