हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्लाटिनम क्लबका दुई बाउन्सरलाई खुकुरी हान्ने ६ जना पक्राउ

दरबारमार्गस्थित प्लाटिनम क्लबका बाउन्सरमाथि खुकुरी प्रहार गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । क्लबका दुईजना बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा दावा दोर्जे शेर्पा, जीवन तामाङ, प्रदीप लामा र जितेन लामालगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

मंगलबार बिहान कामबाट फर्किएका दुई बाउन्सरहरु नितेश राई र छिरिङ लामालाई मोटरसाइकलमा आएको अज्ञात समुहले आक्रमण गरेको थियो । उनीहरु दुवैको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)