हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अन्याय गर्ने भन्दा नि सहने अपराधी हुन्छ : डम्बरबहादुर गिरि

उमेदवारी मेरो रहर हाेइन,मैले तालमेल र गठबन्धनमा मतदान गर्ने नसक्ने,काम गर्ने युवाहरुकाे खाेजि भइरहेको र सबैको मतकाे मनकाे प्रतिनिधित्व गर्न  उमेदवारी दिएको हाे ।
१.के फेरि पटकपटक त्यहीँ ब्यत्तिलाइ मतदान गर्दा झापा क्षेत्र न.३ मा एमालेको सम्रंचना सुरक्षित रहन्छ ।
२.हामीले एमालेको निति,नेतृत्व र कार्यक्रम मन पराएर हामी संग गाेलबन्द भएकाहरुलाइ के जवाफ दिने ।
३.हामी दुख,कष्ट गरेर पार्टी निर्माण गर्ने अनि हरेक निर्वाचनमा मतदान चै फरक विचार,फरक निति भएको उमेदवार लाई कसरी मतदान गर्ने  के हरेक नागरिकको  स्वतन्त्रता हुदैन ।
४.पटकपटक कतिपटक सम्म यश क्षेत्रका नागरिकले एउटै ब्यत्तिलाइ अवसर दिने ।
५.हरेक १०/१२ बर्षमा ब्यबस्था फेर्दा,हरेक पाँच बर्षमा उमेदवार किन नफेर्ने ।
:-झापा क्षेत्र न.३ का आमाबुबा,दाजुभाइ,दिदीबहिनी लगायत सम्पुर्ण राष्ट्रिय सेवक कर्मचारी साथीहरू,स्वतन्त्र नागरिक,पत्रकार साथीहरू,युवासाथीहरु यसपटक स्वतन्त्र उमेदवार डम्बर गिरी लाई सुर्य मुखि फुलमा मतदान गराै,काम नगर्ने पुर्ब माननीय ज्युहरु लाई स-सम्मान विदा गराै।
गधा धाेएर गाई कहिले हुदैन ।
१.गत राष्ट्रिय सभाकाे निर्वाचनमा चिठ्ठा तानेर क.गुरु बराल किन हार्नु भयाे ,
२.हल्दिबारी गाउँ पालिकाले गाउ सभाबाट जनपक्षीय नेता स्व. दाेर्णचार्य क्षेत्रीकाे नामकरण गरेर दाेर्णचार्य पर्टकिय सडक नामकरण गर्दा किन एमालेका जनप्रतिनिधि माथि घेराबन्दी गरेर किन आक्रमण गरियाे ।
३.आज यही एमाले संग समन्वय र सहकार्य गर्नुपर्ने रहेछ,पाँच बर्ष किन विकास निर्माणको काममा समन्वय र सहकार्य भएन ।
४.स्थानीय संघ संस्थामा एमालेलाई छेक्ने,एमालेका शिर्ष नेताहरूलाई उन्नतजातकाे गाली गलज गर्ने अनि त्यही पार्टीको कार्यकर्ताले भाेट हाल्नु पर्ने ।
५.हतियार जिम्मा लगाएर युद्ध गर्ने काम कहिले नगराै पश्चाताप हाेला साथी हाे ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)