काठमाडौंमा आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ ।
समाचार
हल्दिबारी संवाददाता
४ वर्ष अगाडि
काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का