हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत राना मगरको स्वागत

 हल्दिवारी १२ माघ । हल्दिवारी गाउँपालिका मा नयाँ प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर आजदेखी आउनु भएको छ।

Advertisement

प्रमुख प्रशासकीय अधिकृत थापा मगरलाई गाउँपालिकामा अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन तथा उपाध्यक्ष डम्बर बहादुर गिरिले स्वागत गर्नु भएको छ। हल्दिवारी गाउँपालिकामा एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुदा काममा अफ्ट्यारो परेको थियो ।

Advertisement

पुर्व प्रमुख प्रशासकीय अधिकृत सन्न्तोष घिमिरे सरुवा भएर जानू भएकोले उक्त ठाउँमा राना मगर आउनु भएको हो । लामो समय देखि प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आउनु भएका राना मगर यश अघि कचलकवल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहनु भएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)