चकचकी ,१२ कात्तिक । सयुक्त लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बाह्रदशी गाउँपालिका ७ डागिबारीका दधिलाल राजवन्सि लगायत २५ भन्दा बढी राप्रपाका नेता कार्यकर्ताले पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न ।

नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य उम्मेद्बार कृस्ण प्रसाद सिटौलाले उनिहरुलाई पार्टीको सदस्यता दिदै पार्टीमा स्वागत गर्नु भएको थियोे ।

प्रशिक्षण कार्यक्रमलाई काङ्ग्रेस नेता कृस्ण प्रसाद सिटौला , माओवादी नेता तथा प्रदेश सभा सदस्य पुर्ण प्रसाद राजवन्सि ,स्थानीय काङ्ग्रेस नेता तोम प्रसाद राजवन्सि लगायतले मन्तव्य राख्नु भएको थियोे ।


