हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

क्रिक्रेटर सन्दिप लामिछानेको थुनछेक बहस सुरु

किशोरी बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछानेको थुनछेक बहस सुरु भएको छ। न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इलजासमा थुनछेक बहस सुरु भएको हो ।

Advertisement

आज सरकारी वकिलले पीडितको पक्ष बहस गरेपछि लामिछाने पक्षका वकिलहरुले बहस गर्नेछन् ।सरकारी कार्यालयले लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा सोमबार दर्ता गरेको थियो । लामिछानेविरुद्ध एक किशोरीले आफूमाथि होटलमा जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)