समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

राप्रपा परित्याग गरि कचनकवलका सयौं कार्यकर्ता काङ्ग्रेसमा प्रवेश

बनियानी ,१८ फाल्गुन । लोकतान्त्रिक बाम गठबन्धनको कचनकवल गाउँपालिकाको विभिन्न ठाउँबाट आज १०० भन्दा बढी राप्रपा परित्याग गरी दोर्जे तामाङ, गोपाल राजवन्सि लगायत नेपाली काङ्ग्रेस प्रवेश गरेका छ्न ।

तत्कालीन पथरिया ,बालुबाडि ,बनियानी तथा पाठामारी गाउँपालिकाका १ सय भन्दा बढि राप्रपा ,एमाले लगायतका सक्रिय कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका हुन ।

चुनाव प्रचारप्रसारको क्रममा काङ्ग्रेस नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेद्बार कृष्ण सिटौला र प्रदेश सभा सदस्य उम्मेद्बार भुमि राजवन्सिले स्थानीयका विविध समस्या समाधान गर्ने प्रतिबद्धता गर्दै नव प्रवेशिलाई काङ्ग्रेसमा प्रवेश गराएका हुन ।

 

 

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)