हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अवैध लागूऔषध सहित दुई जना पक्राउ

कैलालीमा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित टिकापुर नगरपालिका-३ बस्ने १८ वर्षीया २ जना किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)