हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मोटरसाइकल दुर्घटना हुदा लण्डनमा ३१ वर्षीय महेश चन्दको मृत्यु, दुई नाबालक सन्तान बने टुहुरा

लण्डन । लण्डनमा सडक दुर्घटनामा परी एक नेपाली युवाको निधन भएको छ । निधन हुनेमा नेपालको डडेलधुरा पुर्ख्यौली घर भई हाल महेन्द्रनगरमा बसोबास रहेका र ३१ वर्षीय महेश चन्द रहेका छन् ।

Advertisement

कामबाट घर फर्कँदै गर्दा मोटरबाइकमा सवार चन्दको पुलबाट खसेर विहीबार राति निधन भएको हो । ।चन्दको दुई नाबालक सन्तान रहेको बताइउको छ । कामबाट थाकेर मोटरसाइक चलाएका कारण सन्तुलन ब्रिग्रिँदा सो दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

Advertisement

चन्दको शब नेपाल ल्याउन । एनआरएनए युकेले चन्द परिवारका लागि आर्थिक सहयोग संकलन अभियान शुरु गरेको बताइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)