हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

एकल महिला छहारीमा २५ जना महिलालाई साडी वितरण

भद्रपुर । मानव अधिकारका लागि महिला एकल महिला झापाले महिला हिंसा बिरूद्धको १६ दिने अभियान अन्र्तगत २५ जना नारीलाई साडी उपहार प्रदान गरेको छ । सभ्य समाजको पहिचान हिंसामुक्त समाज नाराका साथ एकल महिला छहारीमा मनाइएको अभियानमा एकल महिला समूहले पहिचानका आधारमा २५ जना नारीलाई साडी उपहार प्रदान गरिएको हो ।

Advertisement

सीता गुरागाईको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथयमा सम्पन्न कार्यक्रमको विशेष अतिथि मानव अधिकारका लागि महिला एकल महिलाकी केन्द्रीय सचिव रेखा अधिकारी रहेकी थिइन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)