हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मोटरसाइकल चोरेर भाग्दै गरेका पक्राउ १९ वर्षीय शंकर फिल्मी शैलिमा समातिए

काठमाडौं, २० मंसिर । जनकपुरमा मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ( २ का १९ वर्षीय शंकर कुमार दास रहेका प्रहरीले जनाएको छ ।

Advertisement

जनकपुर उपमहानगरपालिका ( ९ संकटमोचन मन्दिर नजिक पार्किङ गरी राखेको मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा मंगलबार उनी पक्राउ परेका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)