हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भक्तपुरकै पुरानो मन्दिर गणेश मन्दिरबाट पाँचवटा घण्टी चोरी

भक्तपुर – भक्तपुरको पुरानो जगातीस्थित गणेश मन्दिरबाट पाँचवटा घण्टी चोरी भएको छ। सोमबार राति मन्दिरमा मूर्ति अगाडि राखिएका घण्टीहरू चोरी भएका हुन्।

Advertisement

भक्तपुर नगरपालिका-८, पुरानो जगातीस्थित मन्दिरबाट पाँच वटा घण्टीहरु चोरी भएको हो। निकाल्न नसकेपछि अर्को घण्टी चोर्ने असफल प्रयास गरिएको देखिएको बताइएको छ ।

Advertisement

मन्दिरमा तीनवटा मूर्ति रहेका छन्। स्थानीय लक्ष्मीप्रसाद झांगका अनुसार मन्दिरको मूर्ति अगाडि रहेको ठूलो तीनवटा र सानो दुईवटा घण्टी चोरी भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)