हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बसको ठक्करबाट काठमाडौंमा एक पैदलयात्रीको मृत्यु

काठमाडौंमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौंस्थित सिनामंगलमा बसको ठक्करबाट ४२ वर्षीय रामकृष्ण रञ्जितकारको मृत्यु भएको हो।

Advertisement

काठमाडौं महानगरपालिका–९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२नम्बरको बसले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)