हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सिंहदरवारमा कांग्रेस संसदीय दलकाे नेता चयनकाे राैनक (फाेटाे फिचर)

कांग्रेस संसदीय दलकाे कार्यालय सिंहदरवारका मंगलबार देखिएकाे भिडभाड । संसदीय दलकाे नेता चयनका लागि पार्टीले आज मनाेनयन दर्ताकाे लागि मिति ताेकेकाे थियाे । यहि क्रममा उपस्थित भएका नवनिर्वाचित संसदहरू । संसदीय दलकाे नेताका लागि महामन्त्री गगन थापा र शेरबहादुर देउवाकाे उम्मेदवारी परेकाे छ ।

Advertisement

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)