हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सरकारमा नजाने गगन थापाको उद्घोष

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले सरकारमा नजाने घोषणा गरेका छन्। बुधबार नेपाली कांग्रेस संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि थापाको यस्तो भनाइ बाहिर आउको हो ।

Advertisement

कांग्रेस नेतृत्वको सरकार बन्यो भने अरु साथीहरु जानुहुन्छ। पार्टीमा रुपान्तरण र पुस्तान्तरणको आवश्यकता छ।मेरो सोचाइ पनि यही हो र म त्यसमै लागिरहन्छु। थापाले भने । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भावी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्द कोठाभित्र हुने सहमति नमान्ने पनि बताउका छन् ।

Advertisement

संसदीय दलको नेतामा पटक–पटक चयन भउका थापालाक्षर्् बधाइ दिँदै उनले जिम्मेवारी अब उन्नत र गौरवमय बनोस् धनेका छन् । संसदीय दलको चुनावमा देउवाले ६४ मत ल्याउँदा गगनले २५ मत प्राप्त गरे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)