हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भद्रपुरमा राँगालाई पानी खुवाउने भाँडामा डुबेर एक बालकको मृत्यु

भद्रपुर । भद्रपुरमा पानीमा डुबेर एक बालक मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा भद्रपुर नगरपालिका- १ स्थित संगम टोल  निवासी विजय लिम्बुको १७ महिनाको छोरा ईन्छुहाङ लिम्बुको रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार बिहीबार दिउसो नाबालक ईन्छुहाङ खेल्ने क्रममा आफ्नै बारीमा राँगालाई पानी खुवाउन राखेको भाँडामा डुबेको अवस्थामा मृत फेला परेका थिए । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । top

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)