हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेकपानिकट युवा संगठनका कार्यकर्ताले शिक्षकलाई दले कालो मोसो

सांकेतिक तस्बिर

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका कार्यकर्ताले कुशेका एक शिक्षकलाई मोसो दलेका छन् ।कुशे गाउँपालिकास्थित एक विद्यालयमा अध्यापनरत शिक्षक रणबहादुर शाहीलाई उनीहरूले कालोमोसो दलका हुन् । राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफै भई करोडौंको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनका कार्यकर्ताले मोसो दलेको जनाएका छन् ।

Advertisement

सांकेतिक तस्बिर

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)