हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जुम्लाको एक विद्यालयमा आगलागी

जुम्लाको एक विद्यालयमा आगलागी भएको छ। आइतबार बिहान साढे तीन बजेको समयमा आगलागी भएको हो।

Advertisement

जुम्लाको तातोपानी गाउँपालिका–२ जर्मीस्थित हिमशिखर माध्यमिक विद्यालयको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ । ढुङ्गा माटोले बनेको जस्ता पाताले छाएको ६ कोठा भएको एक तले भवनमा आगलागी भएको छ।स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको ६ वटा कोठा मध्ये ४ वटा कोठामा आगोलागी भएर क्षति समेत हुन पुगेको प्रहरीको भनाई छ।

Advertisement

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)