हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिबारीमा राप्रपाकै कार्यकर्ता गाउँपालिका अध्यक्ष लगायत संग असन्तुष्ट 

हल्दिवारी ,  हल्दिवारी गाउँपालिकाको गतिविधिसंग बहुमत जितेको राप्रपाकै कार्यकर्ता असन्तुष्ट बन्दै गएका छ्न ।

Advertisement

हल्दिवारी गाउँपालिकामा राप्रपाको बहुमत सरकार रहेको छ । अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेन ,उपाध्यक्ष लक्ष्मी देवि मैनाली र २ वडा अध्यक्ष  सहित बहुमत जितेपनि केहि काम गर्न नसकेको भन्दै सामाजिक सन्जाल मार्फत राप्रपा निकट रास्टिय प्रजातान्त्रिक युवक संगठन हल्दिवारीका सचीव सागर जङ्ग क्षेत्रीले व्यङ्ग्यतमक सैलिमा प्रश्न ख्डा गरेका छ्न ।

Advertisement

उनले आफ्नो फेसबुकमा लेखेका छ्न ”  हल्दिवारी गाउँपालिकालाई खवरदारी ..

निवर्तमान उपाध्यक्ष डम्बरबहादुर गिरिले जतिको पनि बिकास गर्न गाह्राे  छ,  अबको ५ बर्ष भित्र , अहिले अवस्थामा हल्दिवारी गाउँपालिका मस्त निन्द्रामा ?

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)