हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

काठमाडौं, १ माघ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।

Advertisement

७२ यात्रु क्षमताको एटीआर विमानमा  कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)