समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

इलामका प्रेम आचार्यले नयाँ बानेश्वरको मूल सडकमा पेट्रोल खन्याएर गरे आत्मदाहको प्रयास

काठमाडौं : इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह प्रयास गरेका छन्। उनले मंगलबार दिउँसो नयाँ बानेश्वरको मूल सडकमा शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेका थिए।

प्रहरीले आचार्यको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्नअस्पताल लगिएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले के कारणले आत्मदाह गरेको हो, अनुसन्धान भइरहेको बताए।

 

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)