हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पिकअप गाडीको ठक्करबाट अनुपको मृत्यु

रौतहट, १३ माघ -गरुडा नगरपालिका-५ चिनीमिलस्थित गौर-चपुर सडकमा प्र २-०३-००१ च ३९०४ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री गढीमाई नगरपालिका-८ इर्नवा बस्ने ६५ वर्षीय अनुप राय यादवको बिहीबार दिउँसो मृत्यु भएको छ ।

Advertisement

ठक्करबाट गम्भीर घाइते भएका उनको झाजपुलस्थित आयुष्मान हस्पिटल हुँदै एलएस न्यूरो हस्पिटल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)