समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

लामेछानेको सांसद पद खारेज गरेपछि उनका समर्थकहरुले गरे माइतिघरमा प्रदर्शन

काठमाडौं – रवि लामिछानेका समर्थकले माइतिघरमा प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले शुक्रबार वि लामेछानेको सांसद पद खारेज गरेपछि उनको पक्षमा सर्मथकले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले प्रशासनको बिरोधमा नारावाजी पनि गरेका थिए। देश बनाउने अभियानमा लागेकै कारण लामिछानेलाई फसाइएको उनीहरुको आरोप छ।

सर्वोच्चले शुक्रबार नागरिकता सम्बन्धी विवादमा मुद्दामा सांसद पदमा रहन अयोग्य भएको फैसला गरेको थियो। अहिले माइतिघरमा प्रहरी पनि परिचालन गरिएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)