हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बैंकिङ आतंक बन्द गर भन्दै सडकमा उत्रिए व्यवसायी

काठमाडौं, १६ माघ । राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरको बिरोधमा प्रदर्शनमा उत्रिएको छ । काठमाडौंको माइतीघर मण्ड लामा महासंघको नेतृत्वमा व्यवसायी सडकमा उत्रिएका हुन् ।

Advertisement

प्रदर्शनमा उत्रिएका उनीहरुले ‘बैंकिङ आतंक बन्द गर, उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउँ, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ,’ जस्ता प्लेकार्ड बोकेका थिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)