हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिबारीमा रहेकाे श्री एकता बहुउद्देशीय सहकारीमा चाेरी

हल्दिबारी, २१ माघ । हल्दिबारीमा रहेकाे श्री एकता बहुउद्देशीय सहकारीमा अाज राति मुख्य गेट फुटाइ चाेरी भएकाे छ । प्रारम्भिक अनुसन्धानमा सहकारीकाे कार्यालयबाट लकरमा राखिएकाे एघार लाख सात हजार नगत चाेरी भएकाे छ ।

Advertisement

जिल्ला प्रहरी घटना स्थलमा अाइपुगी थप अनुसन्धान भइरहेकाे छ । थप जानकारी अाउन बाँकी छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)