धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीमा निर्माणधिन श्री श्री १०८ गणिनाथ बाबाको मन्दिर (फाेटाे फिचर)

हल्दिबारी वडा नं. ४, काजली बजारमा निर्माणधिन श्री श्री १०८ गणिनाथ बाबाको मन्दिर सहितको भवन निर्माणको अन्तिम अवस्थामा रहेको छ । नेपालको पहिलो भनिएको गणिनाथ बाबाको मन्दिर बनाउन हाल सम्म २४ लाख भन्दा बढि खर्च भै सकेको मन्दिर निर्माण समितिले जनाएको छ । (फाेटाे फिचर)

Advertisement

Advertisement

तस्बिर : नेत्र बिक्रम बिमली

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article