हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

ध्रुवतारा वहुउद्देश्य विधुत उपभोक्ता समिति हल्दिबारीकाे प्रेस विज्ञप्ति

हल्दिबारी, २१ वैशाख । ध्रुवतारा वहुउद्देस्य विधुत उपभोक्ता समितिका विधुत महशुल नवुझाउने ग्राहकहरूलाई आफूले उपभोग गरेको विधुको महशुल बुझाउन पटक पटक अनुरोध गर्दा पनि अटेर गरि नबुझाएको हुदा संबन्धित ग्राहकलाई यही बैसाख २६ गते भित्रमा बक्यौता महशुल बुझाई सक्न अनुरोध गरि पत्राचार गर्ने, सार्वजनिक सूचना जारि गर्ने र उक्त समय भित्रमा पनि बक्यौता महशुल नबुझाएमा कालो सूचिमा नाम प्रकाशन गरी विधुत लाईन काटी बक्यौता असुल उपर गर्ने भनि समितिको २०८०/०१/२० को निर्णय अनुसार संबन्धित सबैमा जानकारीको लागि सुचना प्रकाशन गरिएकाे छ।
सवै उपभोक्ता (ग्राहक) ज्यूहरूलाई बक्यौता सहित हाल सम्मको बिधुत महशुल समयमै बुझाई सभ्य नागरिकको पहिचान दिनहुन हार्दिकतासाथ अनुरोध गरिन्छ।
धन केशर बस्नेत/अध्यक्ष
ध्रुवतारा वहुउद्देस्य विधुत उपभोक्ता समिति
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)