हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

हल्दिबारी । अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा शनिबार राति सार्वजनिक भएको छ । नतिजा आफ्नो www. dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर हेर्न सकिने छ ।

Advertisement

अमेरिकी दूतावासले जनाए अनुसार कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बर मार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने छ । डिभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा भने प्राप्त हुँदैन ।अमेरिकाले सन् २०२४ को इडीभी नतिजा शनिबार सार्वजनिक गरेको हो । ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)