हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिवारी ४ मा निशुल्क ६ महिने कम्प्युटर तालीम

हल्दिवारी । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर ४ ले २५ जना युवाहरूलाई एडभान्स कम्प्युटर तालिम दिन शुरूवात गरेको वडा अध्यक्ष सन्तकुमार थापाले बताउनुभयो । यही बैशाख १० देखि संचालित उक्त तालीम ६ महिना सम्म संचालन हुने छ।

Advertisement

स्थानीय महेन्द्र माविको कम्प्युटर ल्यावमा तालीमको व्यवस्था मिलाइएको छ भने उनिहरुलाई स्थानीय रोजगारी र दक्ष बनाएर अगाडि बडाउन चालू आर्थिक बर्ष २०७९/०८० को बजेटको ५० हजार र बाकी २०८०/०८१ को बजेट मार्फत काम अगाडि बडाउन लागिएको वडा सचीव जयप्रसाद पोख्रेलले जानकारी दिनु भयो । एसइइ देखि व्याचलर सम्म अध्यक्षरत छोरा छोरी बुहारी तालीममा सहभागी रहेका छ्न ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)