हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

शताव्दीऔं पुरानो पाराखोपी बजार संरक्षणको पर्खाइमा (फोटो फिरच)

हल्दिबारी गाउँपालिका वडा नं. २ मा रहेको पाराखोपी बजार सुरु भएको १०० बर्ष पुरा भइ सकेको छ । जंगलामुलुक भएको समयमा स्थापन भएको पाराखोपी बजारको अवस्था दिन प्रतिदिन खस्कदै गएको छ । एउटा इतिहास बोकेको आदिबासी समुदायको यस क्षेत्रको प्रमुख बजारलाई कसरी संरक्षण गरि अगाडी बढाउन सकिन्छ ! यहाँ जनप्रतिनिधि स्थानिय सरकार र सरोकारवालाले सोच्ने बेला आएको छ । हल्दिबारीकै गौरव बोकेको पाराखोपी बजार १९८० तिरबाट सुरु भएको स्थानिय वयबृद्ध बताउछन् । यस बजारलाई चिनाउनका लागि गाउँपालिकाले शताव्दीऔं पाराखोपी स्वर्ण महोत्सव मनाउने विषयमा छलफल किन नगर्ने ।
तस्वीर : हल्दिबारी डटकम

Advertisement

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)