हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

रास्वपा बिर्तामोड नगर सभापतिमा शम्भु भण्डारी चयन

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी बिर्तामोड नगर समितिको सभापतिमा शम्भु भण्डारी सर्वसम्मत चयन भएका छन् ।

Advertisement

बिर्तामोड स्थित सिटि सेन्टरको सभाहलमा सम्पन्न अधिवेशनले भण्डारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

Advertisement

समितिको उपसभापतिमा लिला खड्का, सचिवमा मनोज राजबंशी र कोषाध्यक्षमा बिस्णु थापा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अर्जुन उप्रेती ,कमल मोहन उप्रेती, बिपिन घिमिरे, रोहित नेउपाने , शान्ता उप्रेती , ललिता लिम्बू र सुस्मा तिवारी चयन भएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)