हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

एकै रातमा ४ वटा सटर फोडी चोरी गर्ने १ जना मानिस पक्राउ

झापा ,१० जेठ । शिवसताक्षी नगरपालिका – ६ शिवगंज बजारमा लगातार श्रृङ्खलाबद्ध रुपमा ४ वटा सटर फोडी चोरी गर्ने एक व्यक्ति पक्राउ ।

Advertisement

ईलाका प्रहरी कार्यालय शिवगञ्जको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका – ५ आमबाडी बस्ने बर्ष ५६ को सविलाल खवासलाई चोरी भएको सामानहरु, नगद र चोरी भएको अवस्थामा प्रयोग भएको फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

अदालतबाट खवासलाई चोरी मुद्धामा ७ दिन म्याद थप गरी ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखी अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)