हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मिस नेपाल २०२३ बनिन् श्रीच्छा प्रधान

मिस नेपाल २०२३ बनिन् श्रीच्छा प्रधान । शनिबार भएको एक कार्यक्रमबीच श्रीच्छा प्रधान मिस नेपाल बनेकी हुन्। ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको उपाधि जितेकी हुन् । उनलाई मिस नेपाल  प्रियंका रानी जोशीले क्राउन लगाइदिएकी थिइन्।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)