हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कचनकवलमा २८ शिक्षकको जागिर खुल्यो (गाउँपालिकाले निकालेको सूचना सहित)

बनियानी । झापाको कचनकवल गाउँपालिकले सामुदायिक विद्यालयमा  आवश्यकता रहेका २८ शिक्षकहरुको लागि खुल्ला प्रतिस्पर्धा मार्फत आवेदन माग गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

Advertisement

गाउँपालिकाको सूचना अनुसार अङ्ग्रेजी ,साइन्स ,गणित र कम्पियुटरका लागी माध्यमिक तह र आधारभुत तहको लागी खुल्ला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्न लागिएको गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले जानकारी दिनु भएको छ । १८ बर्ष पूरा भइ ४० बर्ष ननाघेका  योग्य युवाहारुले प्रतिस्पर्धामा भाग लिन सक्ने छ्न ।

Advertisement
हेर्नुस्  गाउँपालिकाले निकालेको सूचना –

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)