हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

लागुऔषध ब्राउनसगुर र ट्याब्लेट सहित २ जना पक्राउ

मोरङ, २०८० जेठ १४ गते । मोरङको दुई छुट्टाछूट्टै स्थानबाट लागुऔषध ब्राउनसगुर र ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शनिवार अपरान्ह बिराटनगर-१५ बाट १.१० ग्राम लागुऔषध ब्राउनसुगर सहित ईटहरी-४ का ३१ बर्षीय किरण मुखियालाई पक्राउ गरेको तथा सोही स्थानबाट सभापोखरी गाउँपालिका-३ संखुवासभाका २२ बर्षीय सुमन अधिकारीलाई लुपिजेशिक-२०एम्पुल, एभिल-२०एम्पुल, डाईजेपाम-२०एम्पुल, फेनारागन-२० एम्पुल र नाईट्राजेपाम-१० ट्याप्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)