हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बसको ठक्करबाट बालिकाको मृत्यु

झापा, २०८० जेठ १४ गते । झापाको बुद्धशान्ती गाउँपालिका-४ लावरको भित्री सडक खण्डमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा १ बालिकाको मृत्यु भएको छ।

Advertisement

शनिवार अपरान्ह पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको ना ४ ख १३१३ नम्बरको बसले पैदल यात्री पाँचथरको हिलिहाङ घर भई झापा बुद्धशान्ती -४ मा बस्दै आएकी आशिष तामाङको ८ बर्षीया छोरी सोमिया तामाङलाई ठक्कर दिंदा घाईते भएकी बालिकाको उपचारको क्रममा झापाको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा मृत्यु भएको र ठक्कर दिने बस तथा चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)