हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झापामा अत्यधिक गर्मीका कारण ७८ वर्षीय मोतीराज राईकाे मृत्यू

दमक । झापामा अत्यधिक गर्मीका कारण एक वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दमक नगरपालिका–८ निवासी ७८ वर्षीय मोतीराज राई रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Advertisement

आइतबार दिउँसो घाँस काट्न मकै बारीमा गएका उनी अत्यधिक गर्मीका कारण त्यहाँ ढलेका थिए । उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष दीपेश दाहालले जानकारी दिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)