हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मनसुनी वायु केरला आइपुग्यो, नेपाल आउन १२ दिन लाग्ने

हल्दिबारी, २६ जेठ । यसपटककाे मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस बर्षको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ ।

Advertisement

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ । तर, कहिलेकाँही एक दुई दिन अघि वा पछि पनि हुन सक्ने उनको भनाइ छ ।

Advertisement

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)