हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

ढडुवा बजारमा बजार व्यवस्थापन समितिको सक्रियतामा सडक पेटिमा राखियाे गमला

झापा हल्दिबारी वडा नं-३ ढडुवा बजारमा आज गमला राख्ने काम सम्पन्न भएको छ । बजार व्यवस्थापन समितिको सक्रियतामा बजार क्षेत्र भरिको हुलाकी राजमार्गको पेटिमा गमला र फुल रोप्ने काम चरणगत रुपमा भएको हो।

Advertisement

सटर व्यवसायीहरुको अगाडि बजार समितीले फुलको बिरुवा रोपेर केही केही स्थानमा व्यवसायीहरुलाई बिरुवा रोप्न आवहान गरिएको समितिले बताएको छ ।

Advertisement

पछिलो समय ढडुवा बजार व्यवस्थापन बारे काम भइरहेको छ तर पनि बजार भन्ने व्यवस्थी एवम संतोषजनक नलागेको स्थानीयको जनगुनासो रहेको छ ।
कार्यक्रममा बजार व्यवस्थापन समिती पदाधिकारी ,जनप्रतिनिधि, व्यापारी लागायतको उपस्थिति रहेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)