हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

बिर्तामाेडमा माेटरसाइकर चाेरी गर्ने २ जना प्रहरीकाे फन्दामा

हल्दिवारी , बिर्तामोड नगरपालिका–५ बाट मोटरसाईकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

शनिबार साँझ जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी शनिश्चरेको प्रहरी टोलीले चेकजाँचको क्रममा बुलेट मोटरसाईकल सहित चोरीमा संलग्न रहेका माई नगरपालिका–६ महमाई इलामका २२ वर्षीय मनिष गिरी र २७ बर्षीय खगेन्द्र भारतीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार चोरीको मोटरसाईलसहित पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)