हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुखलाई विद्यार्थीहरुले दले कालो मोसो

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुख महेश दाहाललाई विद्यार्थीहरुले कालो मोसो दलेका छन् । सोमबार दाहालमाथि क्वाटरमै गएर विद्यार्थीहरुले कालो मोसो दलिदिएका हुन् ।

Advertisement

पूर्वाञ्चल विश्वविद्यालय भित्र अनेकौ समस्याका लागि लामो समय मागसहितका विज्ञप्तिद्धारा शन्तिपूर्ण आन्दोलनरत रहँदा पनि भिसि कार्यालयसँग वार्ता भईरहेता पनि सेवा आयोगमा राखेको मागको सम्बोधन नहुँदा यो कदम चालिएको विद्यार्थी नेताहरु बताउछन् ।

Advertisement

पाँच महिनासम्म पनि सेवा आयोगको अध्यक्षले वार्ता संवादको बाटो नखोजको र माग सम्बोधन नगरिएको नेविसंघ मोरङका सभापति सरोज पोखरेलले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)