हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

कृषि विकास बैंक घोटाला ? अख्तियरद्दारा मुद्दा दायर !

अख्तियार दुरुयोग अनुसन्धार आयोगले कृषि विकास बैंकका ८ कर्मचारीले २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ माग दाबी गर्दै भष्ट्राचार मुद्दा दायर गरेको छ।

Advertisement

Advertisement

आयोगले सोमबार विशेष अदालतमा बैंकको स्वयम्भू शाखका अधिकृत केदारप्रसाद गौतम सहित ८ जना कर्मचारीविरुद्ध सो रकम मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।उनीहरूविरुद्ध जनही ३३ करोड ९३ लाख रुपैयाँ बराबरको बिगो मागदाबी गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)