खेलकुद
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

भारतीय महिला फुटबल टिमलाई पराजीत गर्दै नेपाली टिम साफ महिला फुटबल च्याम्पीयन्सीपको फाईनलमा

भारतीय महिला फुटबल टिमलाई पराजीत गर्दै नेपाली टिम साफ महिला फुटबल च्याम्पीयन्सीपको फाईनलमा प्रवेश गरेको छ ।

Advertisement

पेनाल्टी सुटआउटमा भारतलाई ३–२ ले पराजीत गर्दै नेपालले फाईनल यात्रा तय गरेको हो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article